अर्घाखाँची १९ फागुन । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि गर्ने कृषकहरुलाई बिना धितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ ।विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएका युवाहरु तथा अन्य युवाहरुलाई व्यावसायिक कृषि पेशामा आबद्ध गराइ समृद्ध सन्धिखर्क नगरपालिका बनाउन सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख कमलप्रसाद भुसालले बताउनु भयो । व्यावसायिक कृषि…