काठमाडौं, ८ असार । सर्वोच्च अदालतले पछिल्लोपल्ट गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । पछिल्लोपल्टक थपिएका २० जना मन्त्री सो आदेशसँगै पदमुक्त भएका छन् ।संसद विघटनपछि काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका मन्त्रीलाई तत्काल काम नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त…