काठमाडौं २ असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललेलाई पार्टी मिलाउने जिम्मा सुम्पिनुभएको छ । आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको बेडबाटै पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनालले यस्तो आग्रह गर्नुभएको हो ।पूर्व उपप्रधानमन्त्री एवं महासचिव पोखरेलले खनाललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभएको…