वैशाख २६,अर्घाखाँची — कोरोना संक्रमणबाट अर्घाखाँची र गुल्मीमा गरी थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीका दुई र गुल्मीका चार जना छन् । सास फेर्न गाह्रो भएपछि गुल्मीको मुसीकोट नगरपालिका–५ का ४५ वर्षीय पुरुषलाई आफन्तले शुक्रबार लुम्बिनी मेडिकल कलेज पाल्पा पु¥याएका थिए । अस्पतालमा पीसीआर परीक्षण गराएर फर्किएका उनको शनिबार साँझ गुल्मीको रिडीमा…