दाङ १० भदौँ । दाङमा रात्रिकालीन निषेधाज्ञा कायमै हुने भएको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो ।भदौ १ गतेदेखि ८ गतेसम्मको लागि रात्रीकालीन निषेधाज्ञा जारी गरेकोमा मंगलबारको बैठकले रातको समयमा…