रुपन्देही, २० जेठ । रोजगारीका क्रममा भारत गएका नेपालीहरु ठूलो सङ्ख्यामा घर फर्किन थालेपछि प्रदेश नं ५ मा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर उकालो लागेको छ । बन्दाबन्दीका कारण अलपत्र पर्ने अवस्था आएपछि भारतबाट दिनदिनै ठूलो सङ्ख्यामा नेपाली स्वेदश फर्किन थालेका छन् । उनीहरुलाई क्वारेन्टिन व्यवस्था गरेर राख्ने, कोरोना भाइरसको परीक्षण गर्ने र…