देउखुरी ३२ साउन । गत बर्षको साउन महिनामा दाङ गढवा ७ को मक्नहवा कक्रहवा खोला पस्योे । खोला किनारामा बसोबास गर्नेहरु सुरक्षित हुन छिमेकीको घरमा आश्रय लिए । सिंगो गाउँ नै कटान र डुवानको उच्च जोखिममा पर्ने थालेपछि स्थानीयहरु सतर्क हुनथाले । स्थानीय सरकार र प्रहरीलाई तत्काल खबर गरे । गाउँपालिकामा बाट अर्को बर्ष तटबन्ध हुने आश्वासन पाए…