दाङ २२ पुष । थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा ९अगुवा० को घरमा जम्मा भएर वर्षभर योजना बनाउने परम्परा छ ।यसपालि थारू बस्तीमा खानपिनको…