कपिलवस्तु २८ साउन । विजय उत्सवको रुपमा मनाइदैं आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा प्रदेश नं. ५ का मुख्यमन्त्री शखंर पोख्रेलले शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना दिदैँ उहाँले भन्नुभएको छ " नेपाली दिदीबहिनी तथा दाजुभाइ विशेष गरी पाल्पाली जनसमुदायप्रति भगवती जात्राको बधाई तथा शुभकामना व्यक्त गर्दछु ।" नेपाल अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पामा यो…