कपिलवस्तु , ७ साउन। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले ४२ औ पुष्पलाल स्मिृति दिवस मनाएको छ । कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा प्रत्येक बर्ष श्रावण ७ गतेका दिन स्मृति दिवस मनाइदै आएको छ । नेकपा जिल्ला कमिटिले पार्टी कार्यालय तौलिहवामा एक विशेष कार्यक्रम गर्दै नेपालमा कम्यूनिष्टको जग बसालेका पुष्पलाल श्रेष्ठको स्मरण गरेको हो । कार्यक्रममा…