कपिलवस्तु १३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य एवं पुर्व मन्त्री चक्रपाणी खनाल बलदेवलाई मातृ शोक परेको छ । खनालकी ९५ वर्षकी आमा मुमादेवी खनालको गए राती काठमाडौमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई लामो समय देखि श्वास प्रश्वासको समस्या रहदै आएको थियो । स्वर्गीय खनालको सोमबार नै आर्यघाटमा दाहसंस्कार गरिएको छ…