काठमाडौं, २ असार । प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरुको को सरुवा गरेको छ । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । प्रधानको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । एक वर्ष अवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको बताइएको छ । कपिलवस्तुका दीप…