गुल्मी, १६ जेठ । कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्षको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। सोमबार पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्षको पनि पिसिआर रिपोर्ट…