विरगंज, १२ जेठ । कोरोना भाइरस परीक्षणको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउने वीरगन्जको नेशनल मेडिकल कलेज सिल गरिएको छ । मृतकको रिपोर्ट कोरोना पोजेटिभ आएको पुष्टि हुनासाथ बाहिरी मानिसको आवतजावत न्यून गरी शिल गरिएको हो। मृतकलाई उपचार गरिएको अस्पतालको वार्डमा शिल गर्ने धेरै मानिसको मोमेन्ट हुन नदिने र स्वास्थ्यकर्मीहरुको वारेमा बुझ्ने कामहरु भइरहेको जिल्ला प्रहरी…