काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ लैजान प्रयास भएको आरोप लगाउनु भएको छ । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले यो अवस्था आउन नदिने प्रतिबद्धता जनाउनुभयो । श्रमिक दिवसको अवसरमा प्रधानमन्त्रीले दिनु भएको शुभकामना सन्देशमा अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादि कामलगायतमा केन्द्रित…