कपिलवस्तु, २८ चैत्र । कपिलवस्तुको वाणगंगा ९ मा संचालित एकिकृत घुम्ति शिविरबाट १२ सय ८७ सेवाग्राही लाभान्वित भएका छन् । वाणगंगा नगरपालिका कार्यपालिकाको निर्णय अनुसार आज संचालित घुम्ति शिविरमा वाणगंगा नगरपालिकाबाट सेवा प्रवाह हुने १२ वटा शाखाको सेवा एकैसाथ प्रदान गरिएको थियो । वाणगंगा ९ भलवाडको शुद्धोदन माबि जिनुवामा संचालन भएको एकीकृत घुम्ती शिबिरमा वाणगंगा…