दमौली (तनहुँ), १५ पुस बन्दीपुर भ्रमण वर्षको अवसरमा आज यहाँ बृहत् चुड्का नाच प्रदर्शजन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष र तमु ल्होसारको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक एक हजार जनाले चुड्का नाच प्रदर्शन गर्दैछन् । उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको चुड्का नाचका संयोजक एवं पर्यटनविद् हरिसिंह गुरुङले जानकारी दिनुभयो । चुड्का नाचका लागि…