कपिलवस्तु २८ असार कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित मधुबन सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै लक्षित वर्गका नागरिकलाई आर्थिक सहयोग वितरण, उपभोक्ताहरूलाई बाद्यवादनका सामाग्री हस्तान्तरण गरेको छ । सोही कार्यक्रममा डिभिजन वन कार्यालय तौलिहवामा सेवारत वन अधिकृत मदन ढुंगानाको अनिवार्य अवकाशका अवसरमा सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको सामुदायिक बनका अध्यक्ष दिपक कुमार सापकोटाले…