कपिलवस्तु, २४ जेठ । हिमलाल शर्मा र बसुन्धरा शर्माका नाति, खेतुलाल शर्मा र नर्मदा शर्माका पाँचभाइ छोराहरूमध्ये काईँला पुत्र निमानन्द शर्मा पोख्रेलको जन्म वि. सं. १९८० माघ १७ गते प्यूठान जिल्लाको हालको मल्लरानी गा वि स को चौरपानी ग्राममा भएको थियो । युवा अवस्थामा उहाँ राणा विरोधी आन्दोलनमा सक्रीय हुनुहुन्थ्यो । उहाँ एउटा सचेत व्यक्तित्व…