कपिलवस्तु, २१ माघ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि आर्मीका टंक कार्कीले जितेका छन् । उनले १५.२७.०६ सेकेन्डमा दौड पूरा गरे । नागेश्वर अहिरले १५.२९.०९ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए । यसैगरी मिलन कार्कीले १५.३३.०९ सेकेन्डमा दौड पूरा गरी तेस्रो, सन्जय सिंह १५.४६.०३ सेकेन्डमा दूरी पार गर्दै चौथो,…