दाङ, ०५ वैशाख । लुम्बिनी प्रदेशका ७ वटा विषयगत समितिका सभापतिहरूले सपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेशसभाको सचिवालयमा सभामुख तुलाराम घर्तीले सपथ ग्रहण गराएका हुन् । लुम्बिनी प्रदेशका ६ वटा विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समितिमा निर्विरोध रूपमा सभापति चयन भएसंगै बुधबार संसद सचिवालयमा सपथ तथा पदभार गराइएको छ ।…