कपिलवस्तु, ११ माघ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि मतदान सुरु भएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ। मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहेको छ।…