कपिलवस्तु, २२ चैत्र । अभियान्ता महावीर पुन आज कपिलवस्तु आउने भएका छन् । किताब बेच्ने अभियानको क्रममा साँझसम्म उनी कपिलवस्तु आउने भएका हुन् । साझ बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा आउने पुनले फेसबुकमार्फत् जानकारी दिए ।उनले लेखेका छन् ‘आज बेलुकासम्म कपिलवस्तुको गोरुसिंगे पुगिने छ । तानसेन बजारबाट बुटवलतिर झर्दा बाटोमा पर्ने बजारहरु डुम्रे, गौडेपुल, केराबारी, जोरधारा,तिर किताब…