बुटवल, १४ पौष । बुटवल उपमहानगरपालिकाको चौधौं नगर अधिवेशनमा २ वटा विधेयक पारित भएको छ । अधिवेशनले २ वटा ऐन समेत संशोधन गर्दै सकिएको छ। बिहीबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक २०८० छलफलपछि सर्वसम्मतिले पारित भएको नगर प्रमुख…