कपिलवस्तु, ०७ बैशाख । कपिलवस्तुमा एक पुरुषको अपहरण पश्चात् हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ अभिराव स्थित बिद्यालय (मदरसा)को कोठाभित्र हत्या गरि बाँधेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । अभिराव स्थित एक मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरि हत्या गरिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो । मोटरसाइकलमा आएका…