१६ मंसिर, कपिलवस्तु आफ्नो सन्तानको प्रगतिमा सम्मानित हुन पाउनु कुनै पनि बाबाका लागि अपार खुशी र गर्वको विषय हो। यही गर्वको भावना बोकेर समृद्ध ज्ञवालीका पिता आज सम्मान ग्रहण गर्न मंचमा उभिँदा कार्यक्रम स्थल भावनाले झनै भरिएको थियो। लुम्बिनी भिजन कलेजमा विविएस प्रथम वर्षको परीक्षामा कपिलवस्तु जिल्ला प्रथम हुन सफल समृद्ध ज्ञवाली सहीत उत्कृष्ट छात्र…