दाङ १२ मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्र भित्र रहेका कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ।पालिकाले पालिका क्षेत्रमा सामुदायिक (छाडा) कुकुरको संख्या बढि भइ किसानहरुको पशुचौपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर नै सञ्चालन गरेर बन्ध्याकरण गर्न लागेको हो। गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ सँगको सहकार्य एवम् हिमालयन एनिमल रेस्क्यू…