हरि घिमिरे कपिलवस्तु११ पौष । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा. डा. यादवराज कोइरालाले विश्व विद्यालयहरू समुदाय स्तर सम्म पुग्न नसक्दा विद्यार्थीलाई देशमा रोक्न गाह्रो भएको बताएका छन् । उपकुलपति कोइरालाले विश्वविद्यालय जनस्तरबाट सञ्चालित हुनुपर्ने भन्दै, अब समुदायमा सम्म पुग्नु आवश्यक रहेको बताए ।कपिलवस्तुको लुम्बिनी भिजन कलेजमा बुधवार भएको अन्तरक्रिया कार्यक्रममा उपकुलपति कोइरालाले यस्तो बताएका हुन्…