कपिलवस्तु, २३ कात्तिक। अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उनको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए । गएको…