बुटवल, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने बताएका छन् । हाल १५ शय्यामा सञ्चालित उक्त अस्पतालको बुधबार अनुगमनपछि उनले यही आर्थिक वर्षमा नै अस्पतालमा शय्या थपिने उल्लेख गरे । ‘अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक…