शितगंगा, २३ असोज । घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा शितगंगा नगरपालिकामा विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले चाँडपर्व लक्षित बजार अनुगमन बिभिन्न स्थानिय तहमा गरिरहेको छ । चाँडपर्वको समयमा हुने कालोबजारी तथा अखाद्ययबस्त् बिक्री हुन सक्ने सम्भावनालाई मध्यनगर गर्दै अनुगमन गर्ने क्रममा शितगंगा नगरपालिकाको वडा नम्बर १२…