लुम्बिनी, १५ माघ ।भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सोमबार एक विज्ञप्ती जारी गर्दै कान्तिपुर जस्तो प्रतिष्ठित मिडियाले हुँदै नभएको जग्गा सम्झौता गरेको भनेर भ्रमपूर्ण समाचार दिएको भन्दै आम नागरिकलाई…