कपिलवस्तु, १९ कात्तिक कपिलवस्तुको ऐतिहासिक तथा पवित्र स्थल लक्ष्मणघाटमा यस वर्ष पनि परम्परागत पूर्णिमा मेला तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुँदैछ। लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजनामा कार्तिक १९ देखि २१ गतेसम्म सञ्चालन हुने यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक सम्पदा र लोक परम्पराको सुन्दर संगमका रूपमा चिनिन्छ।सय वर्षभ न्दा अघिदेखि निरन्तर रूपमा मनाइँदै आएको…