काठमाडौं, ०२ फागुन । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ। आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो। आयोगले विषयत रुपमा शिक्षक पूर्तिका लागि विज्ञापन माग गरेको छ। जस अनुसार नेपाली शिक्षक १७७ माग गरिएको छ। यस्तै अंग्रेजीका लागि १७६ शिक्षकको माग हुँदा सातै प्रदेशका लागि १२८ गणित…