कपिलवस्तु, २७ पौष ।बाणगङ्गा नगरपालिका वडा नम्बर २ पिपरामा पहिलो पटक राष्ट्रिय मगर माघे महोत्सव हुने भएको छ । ‘हाम्रो रति परम्परा धर्म संस्कृतिको जगेर्ना गरौँ, मगर एकता कायम राखौं’ भन्ने मूल नाराका साथ माघ १ गते जनता मा. वि. को प्राङ्गणमा महोत्सव सञ्चालन हुन लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । नेपाल…