कपिलवस्तु, ३० साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित खोजिपुर सामुदायिक वनले यसपटक १९ हजार क्यूफिट काठ विक्रिका लागि तयार गरेको छ । वन भित्र उत्पादित विभिन्न जातका उक्त परिमाणका काठ सहित वनले ३२ चट्टा दाउरा समेत बिक्रिका लागि तयार रहेको जनाएको हो । गत आर्थिक वर्ष २०७९/८० मा भएका वनका प्रगति सार्वजनिक गर्न…