कपिलवस्तु, ०३ पौष ।श्री मनकामना संस्कृत गुरुकुल प्रवर्द्धन समाज कपिलवस्तुद्धारा आयोजित श्रीमत्स्यपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल २९ औँ ज्ञान–महायज्ञ २०८० को आय–व्यय सार्वजनिक गरिएको छ । एक कार्यक्रमको आयोजना गरि महायज्ञ सञ्चालन सहयोग जम्मा रु. ७ लाख ४७ हजार ८ सय ४, अक्षयकोष सञ्चालनमा रु.५ लाख ८ हजार २ सय ३४, भण्डारामा रु.४४ हजार ४…