कपिलवस्तु, ०७ जेठ। शिवराज नगरपालिकामा छड्के अनुगमन क्रममा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको पाइएको छ। नगरप्रमुख अजय थापाले आइतबार अनुगमनको क्रममा वडा न ९ रमुवादह स्थित भक्रामखोलामा अबैध रुपमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेको अवस्थामा फेला पारेका हुन्। लु १ क ३३५३ नम्बर र लु १ क ४७७८ को जेसिबीले अबैध रुपमा ढुङ्गा बालुवा उतखनन्…