दाङ, १६ कार्तिक ।सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन सबै दलबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका ११ जीतपुरस्थि सहिद परिवारसङ्गको भेटघाटमा उहाँले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सबै दलहरुबिच सहकार्य हुने धारणा राख्नुभयो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको समयमा सबै दलले शान्ति प्रक्रियालाई निष्कर्षमा…