हरि घिमिरे, २८ असार ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले एक आर्थिक बर्षमा विभिन्न भौतिक निमार्णका काम गरेको छ । नगरपालिकाले स्थानिय तहको निर्वाचन २०७९ पछि अलि चाँसोका साथ भौतिक निमार्णका कामलाई तिव्रता दिएको हो । नगरपालिकाले आ.ब २०७९/८० मा १०.१ किलोमिटर बाटो पिच गरेको तथ्याङ्क निकालेको छ । नगरपालिकाले बाणगंगा नगरपालिकाका ११ वटा वडामा भएको भौतिक निमार्णको…