हरि घिमिरे कपिलवस्तु, २९ माघ । कपिलवस्तुको बाणगंगा वडा न. ३ मा रहेको राजापानी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सिता देवी पौडेल निर्विरोध निर्वाचीत भएकि छन् । वनको १९ औं बार्षिक साधारण सभा तथा ९औँ अधिवेशन बाट पौडेल निर्विरोध निर्वाचीत भएकि हुन । पौडेलको नेतृत्वमा १७ सदस्यिय कार्य समिति चयन भएको छ । चार सदस्य…