माघ २३, एजेन्सी ।टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । टर्कीको मलाट्यामा मात्रै २३ जनाको ज्यान गएको पुष्टि भएको छ । टर्कीको विपद् व्यवस्थापन सम्बन्धी निकायले ७६ जनाको ज्यान गएको र ४ सय ४० जनाभन्दा धेरै घाइते भएका जनाएको छ । सिरियामा मात्रै ४२…