बुटवल ६ पुष । पाल्पामा ट्रकले किचदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रिब्दिकोट गाउँपालिका (६ का ३० वर्षीय नर बहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाको सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।मंगलबार पाल्पाको रिब्दिकोट गाउँपालिका – ४ बाउनडाँडा स्थित तानसेन हार्थोक सडक खण्डमा तानसेनबाट हार्थोक तर्फ जादै गरेको लु १ ख…