नेपालगञ्ज २१मङ्सिर । पश्चिम नेपालको तीनवटा प्रदेशको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र ब्लड बैङ्कमा रगतको मौज्दात न्यून हुँदा समस्या उत्पन्न भएको छ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेकाको प्रमुख उपचार केन्द्र बनेको नेपालगञ्जमा रगत अभावले गम्भीर अवस्थाका बिरामीलाई समस्या हुन थालेको हो। रक्तसञ्चार केन्द्रका क्षेत्रीय…