काठमाण्डौ, ०६ माघ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनु भएको छ। नेकपा एमाले परराष्ट्र मामिला विभागले काठमाण्डौमा सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष ओलीले देशको अहित हुने, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि…