कास्की ३ माघ - यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ शवको पोखरामा पोस्टमार्टम हुने भएको छ ।२४ जना शवको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।सदाकत अलि मिया, त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल,…