भैरहवा १५ कात्तिक । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रुपमा नेपाली काँग्रेस गठबन्धन का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गर्नु भयो । रुपन्देही–३ मा जनमुक्ति…