कपिलवस्तु ८ पुस - लागु औषध ब्राउन सुगरसहित एक युवक कपिलवस्तुबाट पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोही पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिक पक्राउ परेका हुन ।खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँचको क्रममा खटिकको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने…