कपिलवस्तु, १२ कार्तिक ।आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देश भर चुनावी माहोल तातेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह (लौरो) लिएर प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएका देबेन्द्रकुमार शर्माले जनताको भावना र चाहना अनुसार काम गर्न आफु चुनावमा होमिनु परेको बताएका छन् ।…