देवदह (रुपन्देही), २९ भदौः यही भदौ २३ र २४ गते ‘जेनजी’ समूहको प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको भैरहवा भन्सार कार्यालय रुपन्देहीले पाल टाँगेर सेवा प्रदान गर्न सुरु गरेको छ । कार्यालय परिसरमा पाल टाँगेर शनिबारदेखि सेवा प्रवाह गर्न थालिएको हो । भदौ २४ गते आएको प्रदर्शनकारीको समूहले तोडफोड तथा आगजनी गर्दा भन्सार कार्यालयको प्रमुख प्रशासकीय भवन…